
इलामका ८१ वडा मध्ये हालसम्म ३५ वडामा मतगणनाको अन्तिम विवरण आइसकेको छ, जसमध्ये १८ वटा वडामा एमालेको प्यानल विजयी ८ वटा वडामा कांग्रेसको प्यानल विजयी एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी – चुलाचुली–१ एउटामा राष्ट्रिय जनमुक्ति मोर्चाको प्यानल विजयी – माङ्सेबुङ–५ ७ वटा वडामा मिश्रित विजयी इलाम नगरपालिका–११ (वडाध्यक्षसहित १ महिला सदस्य नेका, ३ सदस्य एमाले विजयी) – सन्दकपुर–१ (वडाध्यक्षसहित १ सदस्य नेकपा माओवादी केन्द्र, ३ सदस्य एमाले विजयी) –रोङ–२ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी) – माइजोगमाई–२ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी) – इलाम नपा–८ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी) – रोङ गाउँपालिका–३ (वडाध्यक्षसहित १ सदस्य नेका, ३ सदस्य एमाले विजयी । – माङ्सेबुङ–६ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी)