'छाइदेउ तिमी' (भिडीयाे सहित)
[embed]https://www.youtube.com/watch?v=X_fd5vP3ClE&feature=youtu.be[/embed]
गीतकार राम रेप्चाेङकाे 'छाइदेउ तिमी' गीत बजारमा सार्वजनिक भएकाे छ । मायालुकाे नजरमा माया केहाे ? गीत माफर्त दशार्उन खाेजीएकाे छ । गीतमा एकदेव लिम्बु र सुनिता थेगिम लिम्बुकाे अावाज र संगीत नरेश लिम्बुकाे रहेकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































