[caption id="attachment_48244" align="aligncenter" width="700"]

फायल फाेटाे[/caption]
धरान/धरान इटहरी सडक खण्ड इटहरी-२ बरगाछीमा मोटर साइकल दुर्घटनामा परी चालककाे ज्यान गएकाे छ । मृत्यु हुनेमा २७ वर्षिय रमधुनि ८ का इटहरी ८ बस्ने पुरूष्ताेतम अधिकारी रहेकाे प्रहरीले जानकारी दिए। को ८ प ९७५८ नं को मोटरसाइकल इटहरी तर्फ जादै गर्दा अनियन्त्रि भइ सडक दुर्घटना भएकाे हाे ।