काठमाडौं/नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज सपथ ग्रहण तथा पदभार ग्रहण गर्दै छन् ।
मंगलबार सदनबाट प्रधानमनत्रीमा निर्वाचित भएका देउवाले आज अपराहन्न १ स् ४५ बजे सपथ ग्रहण गर्नेछन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने विशेष समारोहमा देउवाले सपथ लिने कार्यक्रम तय भएको छ ।
देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका हुन् । यसअघि उनी तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।
राताेपाटीबाट