काठमाडौं/ पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अहिलेसम्म ६८ स्थानीय तहमा जितेको छ । जसमा ११ नगरपालिका रहेका छन् ।

यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ १० नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना२० नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–डम्बर जिसी३० नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे४० नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी५० नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ६० नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना७० मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन८० मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ९० मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट १०० मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा ९निर्विरोध०११० मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले१२० जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत १३० जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही१४० बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा १५० बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा१६० बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल१७० जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा१८० जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल१९० जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत२०० जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल२१० गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना२२० गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ२३० गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ२४० गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल२५० सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की२६० सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन२७० रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल२८० रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले२९० काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना३०० काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा३१० काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा३२० नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा३३० नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे३४० नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ३५०नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ ३६० लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे३७० लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ३८० हुम्लाको चिनिकोट गाउँपालिका–पदम लामा३९० सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द४०० सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत४१० कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर४२० म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका४३० म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ४४० म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन४५० दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का४६० दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा४७० मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही४८० मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा४९० दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी५०० दैलेखको गुराँस गाउँपालिका–खेमराज वली५१० दैलेखको नौमुले गाउँपालिका–भदे बुढा ५२० दैलेखको डुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल ५३० सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी ५४० सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी ५५० पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी ५६० पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’ ५७० धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना ५८० धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ ५९० तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा ६०० तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ ६१० तनहुँको म्याग्दे गाउँपालिका–माया राना ६२० मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल ६३० चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ ६४० स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी ६५० स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल ६६० स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल ६७० सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा ६८० काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत