
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरुबीच धेरै विवादित भएका पाँच जिल्ला टुक्राउन प्रस्ताव गरेका छन् ।
गच्छदारले झापा, मोरङ, सुनसरी, कैललारी र कञ्चनपुर जिल्लालाई टुक्राउन सर्वदलिय बैठकममा प्रस्ताव गरेका हुन् । ‘ती जिल्ला टुक्राएर दलहरुबीच सहमतीको प्रयास गरौ भनेर प्रसताव राखेको छु’ बैठकपछि गच्छदारले भने । उनले मधेधेशी मार्चालाई सहमतीमा ल्याउन संविधान संशोधन प्रस्ताव पारित गराउने पर्ने बाध्यता रहेको पनि बताए ।