आधुनिक जिवनशैलिको तेज रफ्तार एवम् भागदौडले भरिएको जिन्दगीका स्वास्थ्यको विषय धेरै पछि रटिसक्यो र नतिजा यो निस्कयो कि आज हामी युवा अवस्थामा नै ब्लड प्रेशर (Blood pressure) डाइविटिज, हृदय रोग, कोलेस्ट्रोल, मोटोपन, गठिया, थाइराइट जस्तो रोगहरुले पीडित हुन लागेका छौं । जुन कि पहिले प्रौढावस्था एवम् वृद्धावस्थामा हुने गर्दथ्यो र यसको सबै भन्दा ठूलो कारण हो खानपान र रहनसहनको गलत बानी ।

आउनुहोस् हामी स्वास्थ्यको बारेमा जागरुक बनाऔं ताकि एक स्वस्थ्य एवम् बलियो समाज र देशको निर्माण हुन सकोस्, किनकी भनिएको पनि छ , पहिलो सुख निरोगी शरिर भोजन सन्तुलितः घ्यू तेलबाट बनेको चीजहरु जस्तो पुरी, पराठा, घ्रेरा भतुरा, समोसा कचौरी, पकौरी, जकं फुड, चिया, कोतजं डिरंकको धेरै सेवन गर्नाले स्वास्थ्यको लागि घातक छ । यसको अधिकतम मात्रामा नियमित सेवन ब्लड प्रेशर, कोलेस्ट्रोल, मधुमेह, मोटोपन एवम् हार्ट एटैक जस्तो रोगहरुको कारण बन्छ र पेटमा रौंस , अवसर, एसीडिटी, लिभर खराब हुनु जस्तो कठिनाइ हुन सक्छ ।

यसको सट्टामा खानामा हरियो तरकारी, मौसम अनुसारको फलफूल, दुध, दहि, अंकुरित अन्न र सलादलाई समावेश गर्नुपर्छ । जसले भिटामिन खनिज लवण, फाइबर तत्वहरुले भरपुर हुन्छ र शरिरको लागि धेरै फाइदाजनक हुन्छ । चिनी एवम् नुनको अधिक मात्रामा सेवन नगर्नुहोस्, यो डाइबिटिज, ब्लड प्रेशर हृदय रोगको कारण हो । बदाम किरामिरा अजीर, अखरोट, मेवा स्वास्थ्यको लागी धेरै लाभकारी हुन्छ । यसको सेवन अवश्य गर्नुहोस् ।