Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन्छ – परराष्ट्रमन्त्री महत

कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन्छ – परराष्ट्रमन्त्री महत

alt
  • माघ २८, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताएका छन् ।

नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजद्वारा आज यहाँ आयोजित “रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण” विषयक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “धेरै लामो समयदेखि नेपालमा छिमेकीसँगको सम्बन्ध सत्ता र पार्टीगत राजनीतिक परिपूरण गर्ने हतियारका रुपमा हामीले प्रयोग गरिरहेका छौँ, सडकमा प्रयोग भइरहेका यस्ता कुराले राष्ट्रियतालाई बलियो बनाएको छैन बरु शङ्का उत्पन्न गरेको छ” – उनले भने। मन्त्री महतले भने “कूटनीतिलाई अत्यन्त बुद्धिमतापूर्वक प्रयोग गर्न सकियो भने सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्दछाँै, कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन सक्दछ ।” कूटनीतिक माध्यमबाट आफ्नो स्वार्थ, हित र अधिकारलाई जोडदार ढङ्गबाट राखेर राष्ट्रिय सुरक्षा सुदृढ र सुनिश्चित भई लक्ष्य पूरा गर्न सकिने बताउँदै उनले भने – “यो बाटोबाट नै जाँदा बुँदागत, तथ्यगत, तथ्याङ्क र तर्कसङ्गत रुपमा हामी छिमेकीलाई मनाउन सक्दछौँ । मन्त्री महतले नेपालले भारत र चीनको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरिरहेको बताउँदै “नेपालको भारतसँगको सम्बन्ध चीनसँगको सट्टा होइन, चीनसँगको सम्बन्ध भारतसँगको सट्टा होइन, दुवैसँगको सम्बन्ध विश्वासमा आधारित सम्बन्ध साथसाथै लैजान जरुरी छ, तुलना गर्न आवश्यक छैन भने।” चीन र भारतसँगको सम्बन्धका आ–आफ्नै विशेषता छन, दुवै मुलुकसँग राम्रो सम्बन्ध राख्नुपर्दछ भन्दै उनले दुवै देशसँग सम्बन्ध सुदृढ गरेर लैजाने नेपालको प्रयासको सकारात्मक परिणाम आइरहेको उल्लेख गरे। मन्त्री महतले नेपालको भौगोलिक र जातीय विविधताबीचको एकताले पनि राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा ठूलो योगदान दिइरहेको बताउँदै हामीले कूटनीतिलाई देशको सुरक्षा, राष्ट्रिय स्वार्थ र प्रवद्र्धनको आधार बनाउनुपर्दछ भने । नेपाललाई समृद्ध र नेपालीलाई स्वाभिमानी बनाउन सुरक्षा र कूटनीतिलाई परिपूर्ण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले देशको स्वतन्त्रता र स्वाधीनतालाई बलियो बनाउन रक्षा र सुरक्षाबीच तादम्यता मिलाएर काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि कूटनीति र सुरक्षा नै मुख्य खम्बा हुन् भने।

कलेजका निर्देशक देवेन्द्रबहादुर मेधासीले सैनिक कौशलसँग सम्बन्धित विषयमा स्नातकोत्तर तहसम्मको पढाइ हुने कलेजमा हाल विदेशी सातसहित ५४ जना अध्ययनरत भएको जानकारी दिए। गोष्ठीमा रक्षा, परराष्ट्र, गृहमन्त्रालयका उच्च अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका बहालवाला तथा भूतपूर्व उच्चपदस्थ अधिकृतको सहभागिता छ । नेपालको कूटनीति क्षेत्रमा ख्याति कमाउनुभएका पूर्व परराष्ट्र सचिव र पूर्वराजदूतले प्रतिरक्षा र कूटनीतिक विषयमा दिनुहुने सुझावले मुलुकलाई त्यस क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने विश्वास लिइएको छ ।

रासस

सम्बन्धित समाचार
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा

धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहि ...

परिचयपत्रमा टोकनको सास्ती

विराटनगर । मोरङको सुन्दरहरँैचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्का शुक् ...

आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २७ गते शनिबार, १२ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क