Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • एघार लाखको लागतमा कृषि उपज केन्द्र निर्माण

एघार लाखको लागतमा कृषि उपज केन्द्र निर्माण

  • पुस २४, २०७३
  • ब्लाष्ट खबर

गौशाला/महोत्तरी जिल्लाको कान्तिबजारमा रु ११ लाखको लागतमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र निर्माण भएको छ । जिल्लाको पश्चिमवर्ती दुर्गम गाविस लक्ष्मीनियाँ गाविस–७ स्थित कान्तिबजारमा जिल्ला कृषि विकास कार्यालयको रु नौ लाख ६९ हजार र उपभोक्ताको रु एक लाख ४५ हजार ८७९ गरी कुल रु ११ लाख १४ हजार ८७९ को लागतमा दुई कोठे पक्की कृषि उपज केन्द्र निर्माण गरिएको हो । त्यसैगरी सो केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने रु दुई लाख ६० हजार बराबरको भौतिक स्रोत साधन सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासले प्रदान गरेको छ । कान्तिबजारमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र स्थापना भएपछि सो क्षेत्रका हजारौँ किसानले आ–आफ्ना उत्पादन बजारमा सुरक्षित र समयानुसार पूर्ति गर्न सक्ने तथा आफैँले उचित मूल्य निर्धारण गर्न सकिने भएको भन्दै खुसी व्यक्त गरेका छन् । रासस

सम्बन्धित समाचार
प्रतिबन्धित औषधिसहित दुई पक्राउ

धरान । सुनसरी धरान उपमहानगरपालिका–१७ साकेला थान क्षेत्रमा प्रतिबन्धित औषधि ...

साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

काठमाडौँ ।  सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) ...

सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी

सुनसरी उद्योग वाणिज्य सङ्घको असार ३० गते निर्वाचन सम्पन्न भएको छ । सम्पन्न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्रतिबन्धित औषधिसहित दुई पक्राउ
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व
सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी
आजको राशिफलः २०८२ साल साउन १ गते बिहीबार
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी
भारतीय अपराधीबाट नेपालमा अपराध
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग
धरानको स्वास्थ्य अधिकारमा हस्तक्षेप नहोस्
आजको राशिफलः २०८२ साल असार ३२ गते बुधबार
कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै
एसियन हाइवे क्षेत्रका घरधनीले आफै घर भत्काउन थाले
आजको राशिफलः २०८२ साल असार ३१ गते मङ्गलबार
अस्थायी प्रहरी भवन उद्घाटन
मेजर श्रवणकुमारको स्मृतिमा बास्केटबल
गोली प्रहारबाट किशोरीको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved