Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

  • पुस ५, २०७३
  • ब्लाष्ट खबर

सुरुङ्गा (झापा)/नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । विद्युत् नचोर्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि सूचनाको अवज्ञा गरेपछि बाध्य भएर चोरीमा संलग्नलाई पक्राउ गर्नुपरेको उहाँको भनाइ छ ।

पछिल्लो तीन महिनदेखि चोरीमा संलग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडिएको थियो तर पटक पटक सम्झाउँदा पनि अटेर गर्दै विद्युत् चोरीबाट राईसमिल, समिल, अठो मोवाइल, वर्कसपजस्ता कारखाना समेत चलाएको पाइएपछि बाध्य भएर त्यस्ता व्यक्तिलाई कारबाही गर्ने अभियान चलाइएको केन्द्र प्रमुख सिंहको भनाइ छ ।

पक्राउ परेका सबैलाई विद्युत् चुहावट नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाइने कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार
राष्ट्रिय समस्याको समाधान गर्न पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आठ मिनेट लामो भिडियो सन्देश सार्वजनि ...

फेसबुकमा जाने विज्ञापनको सीमा तोक

आसन्न फागुन २१ को निर्वाचनको सरगर्मी बढ्दै जाँदा राजनीतिक दल र उम्मेदवारहरु ...

आजको राशिफलः २०८२ साल फागुन ७ गते बिहीबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ७ गते बिहीबार, १ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राष्ट्रिय समस्याको समाधान गर्न पूर्वराजा ज्ञानेन्द्रको सन्देश
फेसबुकमा जाने विज्ञापनको सीमा तोक
आजको राशिफलः २०८२ साल फागुन ७ गते बिहीबार
‘धरान १० के रन’ मा साढे तीन हजार सहभागि हुने
भोजपुरमा नेपाली सेना सवार बस दुर्घटनाः २६ मध्ये २४ घाइते
नक्कली नोटसहित एक पक्राउ
‘डिजिटल प्रचार’ ले नेपाली पैसा विदेशतिर
धरानको कर्णालीः न फोनको नेटवर्क, न खानेपानी
दुर्गा प्रसाईंलाई म्याद थप
जनकपुरमा कजारियाको नयाँ शोरूम
बढ्दो सवारी दुर्घटनाः जिम्मेवारी कसले लिने ?
आजको राशिफलः २०८२ साल फागुन ६ गते बुधबार
हर्कराज राईको अभिव्यक्तिप्रति महासङ्घको आपत्ति
सरस्वती माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
महेश श्रेष्ठको प्रतिबद्धता: नेपाली पत्रकारितालाई मर्यादित र सम्मानित तुल्याउने
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved