
धरान/सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अहिले भिषण आगलागि भइरहेको छ । आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखु्म्बुले जानकारी दिएको छ ।
आगलागि नियन्त्रण गर्न अहिल स्थानिय बाििस र सुरक्षाकर्मिहरु खटिएका छन् । आगलागिबाट अहिले सम्म तिन घर जलेर नष्ट भएको सुचना प्राप्त भएको छ ।आगलागि कसरी भयो भन्नेबारे यकिन भएको छैन ।