धरान / सुर्यको उपासना गरी सन्तान सुख प्राप्तीको मनोकामना पुरा गर्ने महत्वपूर्ण पर्व छठ आज अस्ताउँदो सुर्यलाई अर्घ दिएर दशैभर भव्यताका साथ उत्सवकारुपमा मनाईदै छ । विराटनगर, इटहरी, दमक, विर्तामोड, भद्रपुर, इलाम, धनकुटा, इनरुवा, धरान, राजविराजलगायत स्थानका नदी तथा नहर पोखरीहरुको किनारमा घाटहरु बनाएर सुर्यलाई अर्घ दिइएको थियो । बिगतको जस्तै यस पटको छठ पर्वमा पनि ठूलो संख्यामा भक्तजनहरु सहभागि भएका छन् । सुर्यको उपासना गर्ने, ब्रत गर्ने र पुजामा सहभागि हुने बाहेक ठूलो संख्यामा श्रद्धालु दर्शकहरु नदी किनारमा भेला हुँदा भव्य रमाइलो वातावरण बनेको थियो ।
[caption id="attachment_18721" align="alignnone" width="960"]
भद्रपुर[/caption]
[caption id="attachment_18722" align="alignnone" width="743"]
फत्तेपुर, बर्लादह[/caption]
[caption id="attachment_18723" align="alignnone" width="960"]
काठमाण्डाै[/caption]
[caption id="attachment_18724" align="alignnone" width="960"]
धरान[/caption]
[caption id="attachment_18725" align="alignnone" width="1024"]
विराटनगर[/caption]
[caption id="attachment_18727" align="alignnone" width="960"]
रुपनगर[/caption]
[caption id="attachment_18739" align="alignnone" width="960"]
इनरुवा[/caption]
[caption id="attachment_18732" align="alignnone" width="1024"]
इटहरी[/caption]
[caption id="attachment_18737" align="alignnone" width="740"]
गाइघाट[/caption]
[caption id="attachment_18736" align="alignnone" width="1000"]
जनकपुर[/caption]
[caption id="attachment_18735" align="alignnone" width="1024"]
इटहरी[/caption]
[caption id="attachment_18742" align="alignnone" width="740"]
इलाम[/caption]
































