Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • साहित्यकार विकलको ८९ औँ जन्मजयन्ती

साहित्यकार विकलको ८९ औँ जन्मजयन्ती

alt
  • कार्तिक १५, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/साहित्यकार रमेश विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बालप्रतिभा पुरस्कार वितरण गरिएको छ ।

ramesh bikal विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो । साहित्यकार विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने दुई गरी पाँच जनालाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो । समाजले स्थापना गरेको विकल बालप्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले हाँस्य व्याङ्ग्यकार भैरव अर्याल र रमेश विकलजस्ता चर्चित साहित्यकारले जन्म लिएको जोरपाटी आरुबारी क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताए । कलाकार केके कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि भएकाे बताए । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र समाजका अध्यक्ष वेदमणि घिमिरेले साहित्यकार विकलको व्यक्तित्व एवम् कृतित्वका बारेमा प्रकाश पारेका थिए । प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ लगायत कृति चर्चित छन् । रासस

सम्बन्धित समाचार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय

इस्लाम धर्मावलम्बीहरूको  पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली ...

पाथीभरामा हिमपात

विजयपुर । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।शुक्रबार स ...

कुखुरापालनमा ७९ अर्ब लगानी

धरान । नेपालमा व्यावसायिक कुखुरापालन उद्योग विस्तारसँगै ठूलो आर्थिक आकारमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
पाथीभरामा हिमपात
कुखुरापालनमा ७९ अर्ब लगानी
सुन्दरहरैंचा र उर्लाबारीमा बर्डफ्लु पुष्टि
धरानका मुस्लिम समुदायले मनाए इद-उल-फित्र
आज देशभर बादल लाग्ने, मध्यम वर्षासहित हिमपातको सम्भावना
आज ईद उल फित्र पर्व मनाइँदै
ढकमक्क लालीगुराँस
हावाहुरीको सम्भावना: उपमहानगरको विद्यालयलाई सतर्कता अपनाउन निर्देशन
धरानको कार्यपालिका नबस्नुमा राजनीतिक स्वार्थ
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास
पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु
साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत ६ गते शुक्रबार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved