Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • ‘प्रतिभा सम्मान’ संस्कृतविद् जोशीलाई

‘प्रतिभा सम्मान’ संस्कृतविद् जोशीलाई

alt
  • भदौ २३, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/प्रतिभासम्मान प्रबन्ध गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।

satyamohan नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानमा विशेष योगदान पु¥याउनुभएकाले उहाँलाई आज आयोजित एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो । पञ्चकन्या इरा दुवाल, इशा महाँजू, चिछु कर्माचार्य, युविना नकर्मी, इच्छा महाजुले संयुक्त रुपमा नगद रु २५ हजार र ताम्रपत्र प्रदान गरी उनलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्व जोशीलाई मूर्धन्य संस्कृतविद्, शताब्दीऔँ पुरुष र उच्चविचारका धनी मानिँदै आएको छ । झन्डै २० वर्षअघि बनेपाका समाजसेवीले स्थापना गर्नुभएको उक्त गुठीले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान दिने प्रतिभालाई सम्मान गर्दै आएको छ । हाल उक्त गुठी रु आठ लाख बचतको ब्याजबाट सञ्चालन हुँदै आएको छ । आजै उक्त गुठीले यसवर्षको ज्ञानबहादुर पदक लोकगायक मच्छेश्वर सापकोटालाई र नाटककार भूषण श्रेष्ठलाई कान्छाभाइ पदकबाट सम्मान गरेको छ । सम्मानितद्वयलाई जनही नगद रु १० हजार र कदरपत्रबाट सम्मान गरिएको थियो । प्रतिभा सम्मान प्रतिभा गुठीका अध्यक्ष साहित्यकार मोहन दुवालको सभापतित्वमा सम्पन्न सो समारोहमा संस्कृतिविद् जोशीले नैसर्गिक रुपमा प्रस्फुटित प्रतिभा सम्मान गर्न लायक हुने बताए। रासस

सम्बन्धित समाचार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय

इस्लाम धर्मावलम्बीहरूको  पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली ...

पाथीभरामा हिमपात

विजयपुर । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।शुक्रबार स ...

कुखुरापालनमा ७९ अर्ब लगानी

धरान । नेपालमा व्यावसायिक कुखुरापालन उद्योग विस्तारसँगै ठूलो आर्थिक आकारमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
पाथीभरामा हिमपात
कुखुरापालनमा ७९ अर्ब लगानी
सुन्दरहरैंचा र उर्लाबारीमा बर्डफ्लु पुष्टि
धरानका मुस्लिम समुदायले मनाए इद-उल-फित्र
आज देशभर बादल लाग्ने, मध्यम वर्षासहित हिमपातको सम्भावना
आज ईद उल फित्र पर्व मनाइँदै
ढकमक्क लालीगुराँस
हावाहुरीको सम्भावना: उपमहानगरको विद्यालयलाई सतर्कता अपनाउन निर्देशन
धरानको कार्यपालिका नबस्नुमा राजनीतिक स्वार्थ
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास
पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु
साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत ६ गते शुक्रबार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved