चार बहिनी छोरी र ८ जना छोरा रहेका श्रेष्ठले जिरिखिम्तीमा आफ्नै पहलमा मन्दिरसमेत निर्माण गरेका थिए । पूजाआजामा विश्वास राख्ने दानबहादुरको तीनजना श्रीमति थिए । पत्रकार श्रेष्ठ हिमाल खबर साप्ताहिकमा लामो समय कार्यरत थिए भने हालै हङकङ पुगेका छन् ।
चार बहिनी छोरी र ८ जना छोरा रहेका श्रेष्ठले जिरिखिम्तीमा आफ्नै पहलमा मन्दिरसमेत निर्माण गरेका थिए । पूजाआजामा विश्वास राख्ने दानबहादुरको तीनजना श्रीमति थिए । पत्रकार श्रेष्ठ हिमाल खबर साप्ताहिकमा लामो समय कार्यरत थिए भने हालै हङकङ पुगेका छन् । Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved