धरान / धरान–८ स्थित भोटे पुलमा ट्रकको ठक्करबाट नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि तथा पब्लिक उच्च माविका निवर्तमान अध्यक्ष द्वारिकनाथ श्रेष्ठको आइतबार मृत्यु भएको छ ।
ना ५ ख ६३६६ नंम्बरको ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएके जिल्ला ट्राफिक कार्यालय धरानका सई हिमाल पोखरेलले जानकारी दिए । को २४ पा ७३७६ नंं को स्कुटी स्कुटीमा इटहरीतर्पm गइरहेका श्रेष्ठलाई पछाडीबाट आउदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भोजपुर मुलपानीका रुद्रमणी राईलाई र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरलिे जनाएको छ ।