थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोज्दा नजिकै रहेको खोलाको खाल्डामा भेटिएका हुन् ।
-रासस

-रासस Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved