अहिले पोष्ट प्रोडक्सनको काम सुरु भएको छ । पारिवारिक तथा अन्तरजातीय प्रेमकथा रहेको फिल्ममा अर्जुन न्यौपाने मूख्य भुमिकामा देखिदै छन् । इमानदारबाट डेब्यु गरेका अर्जुन चारवर्षपछि साथी तिमी नै हौं मा नायकको रुपमा देखिदै छन् । फिल्ममा लिलाराज ठकुरी, सन्तोष माझी, झरना थापा, अनामिका चौलागाई, पल्पसा डंगोल, सुरबीर पंण्डित, रविन्द्र खड्कालगायतको अभिनय देख्न सकिन्छ ।
उदासीकै कथा, पटकथा, संवादसमेत रहेको छ । अरुण फिल्मसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा लिलाराज ठकुरी, संन्तोष माझीको निर्माण गरिरहेका हुन् । फिल्म धरानको पानमारा, भेडेटार, तालतलौया, उर्लाबारी, इलामको कन्यामलगायत पूर्वको पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको छ । आगामी भदौंको अन्तिममा रिलिज गरिने निर्देशक उदासीले बताएका छन् । ‘साथी तिमी नै हौं’ छायांकन पूरा
धरान / धरान वरीपरी नब्बे प्रतिशत छायांकन भएको हरि उदासी निर्देशित ‘साथी तिमी नै हौं’ को छायांकन पूरा भएको छ ।
अहिले पोष्ट प्रोडक्सनको काम सुरु भएको छ । पारिवारिक तथा अन्तरजातीय प्रेमकथा रहेको फिल्ममा अर्जुन न्यौपाने मूख्य भुमिकामा देखिदै छन् । इमानदारबाट डेब्यु गरेका अर्जुन चारवर्षपछि साथी तिमी नै हौं मा नायकको रुपमा देखिदै छन् । फिल्ममा लिलाराज ठकुरी, सन्तोष माझी, झरना थापा, अनामिका चौलागाई, पल्पसा डंगोल, सुरबीर पंण्डित, रविन्द्र खड्कालगायतको अभिनय देख्न सकिन्छ ।
उदासीकै कथा, पटकथा, संवादसमेत रहेको छ । अरुण फिल्मसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा लिलाराज ठकुरी, संन्तोष माझीको निर्माण गरिरहेका हुन् । फिल्म धरानको पानमारा, भेडेटार, तालतलौया, उर्लाबारी, इलामको कन्यामलगायत पूर्वको पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको छ । आगामी भदौंको अन्तिममा रिलिज गरिने निर्देशक उदासीले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
अहिले पोष्ट प्रोडक्सनको काम सुरु भएको छ । पारिवारिक तथा अन्तरजातीय प्रेमकथा रहेको फिल्ममा अर्जुन न्यौपाने मूख्य भुमिकामा देखिदै छन् । इमानदारबाट डेब्यु गरेका अर्जुन चारवर्षपछि साथी तिमी नै हौं मा नायकको रुपमा देखिदै छन् । फिल्ममा लिलाराज ठकुरी, सन्तोष माझी, झरना थापा, अनामिका चौलागाई, पल्पसा डंगोल, सुरबीर पंण्डित, रविन्द्र खड्कालगायतको अभिनय देख्न सकिन्छ ।
उदासीकै कथा, पटकथा, संवादसमेत रहेको छ । अरुण फिल्मसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा लिलाराज ठकुरी, संन्तोष माझीको निर्माण गरिरहेका हुन् । फिल्म धरानको पानमारा, भेडेटार, तालतलौया, उर्लाबारी, इलामको कन्यामलगायत पूर्वको पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको छ । आगामी भदौंको अन्तिममा रिलिज गरिने निर्देशक उदासीले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।