विराटनगर /जिल्ला विकास समिति मोरंङले उत्तरी मोरंङको   रमिते खोलावाट ३० किलोवाट विद्युुत उत्तपादन गर्ने भएको छ । राष्ट्रिय प्रसारण लाइन पुुग्न नस्केका ठाउँहरुमा विद्युुत पुु¥याउने उदेश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत उत्पादनकालागी काम शूरु गरिसकेको जिविस मोरङले जानकारी दिएको छ ।
रमिते–२ स्थित वैकुुन्ठे वजार नजिकको रमिते खोलामा दूुई वर्ष भित्रbijuliमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको र त्यसै अनुसार काम अघि बढेको स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए ।
परियोजनावाट सो भेगका ६० घरपरिवारले विद्युत उपभोग गर्न पाउने छन । विधुत्त उत्तपादन हुने भएपछी सो क्षेत्रका वासिन्दा सहित उत्साहित बनेका छन् ।
रमितेखोलाबाट उत्पादन हुने बिजुलीबाट एउटा पीठो पिध्ने मिल, विद्यालयहरुमा बत्ती तथा कम्प्युटर र ६० परिवारकालागि आवशयक विजुली उपयोग गर्न सकिनेछ ।
स्थानिय विकास अधिकारी मैनालीले बताउनुभयो । उज्यालो कार्यक्रम अन्र्तगत  १ करोड ३० लाख रुपैयाको लागतमा विद्युुत उत्तपादन गर्न लागिएको वैकल्पिक उर्जा कार्यक्रमका उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।