शिक्षा
Showing ३,६९१-३,७०० of ३,८९४ items.
धरानमा डेंगूबाट तीनजना संक्रमित

धरान/धरानमा फेरि नयाँ डेंगू रोगी फेला परेका छन् । धरान–१६ को एक घरमा दुईजनामा डेंगू देखिएको हो ।धरान–१६ प्रगतिलाइनका भीम प्या ...

मुस्लिम बस्तीमा स्वास्थ्य शिविर

इनरुवा/ सुनसरीको नरसिंह–१ इस्लामनगरमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ । मुश्लिम ओरफनेज नेपालको आयोजनामा मिल ...

डुङ्गामै जन्मिन्छन् बच्चा !

श्रीलङ्का टापु/ सरकारले सुनौलो हजार दिन कार्यक्रम र आमा सुरक्षा कार्यक्रम माफर्त गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यको लाग ...

बेलायतबाट लिम्बूलाई सहयोग

धनकुटा/मानसिक असन्तुलनको कारण एक वर्षदेखि फलामको साङ्लामा बाँधिन बाध्य थर्कबहादुर लिम्बूको उपचारको निम्ति बेलायत, हङकङ र दक्ष ...

आइओएमको डिनमा प्रा डा सिंह: प्रा डा केसीद्वारा विरोध

काठमाडौँ/चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलप ...

दादुराका कारण दैनिक चार सय बालबालिकाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ   / विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै ...

मधुमेहः चालिस प्रतिशत बिरामीको आँखामा असर

काठमाडौँ /  मधुमेहका बिरामी बढेसँगैै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिर ...

डेंगू के हो ?

हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा डेंगू रोगी देखेका छौँ । अहिले आईसीयुमा राखि ...

‘मानसिक रोगीलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ’

पाँचथर/मानसिक रोगीहरुका लागि राज्यले निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मा ...

सतर्कता अपनाउन चिकित्सकको आग्रह

विजयपुर/एक विशेष प्रजातिका लामखुट्टेको टोकाइबाट हुने डेंगूको सङ्क्रमण पैmलन थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...