समाज
Showing १४,४११-१४,४२० of १६,२४७ items.
अ (वैज्ञानिक) वन व्यवस्थापन

धरान / जिल्ला वन कार्यालय सुनसरीले आर्थिक वर्ष २०७४÷०७५ देखि वैज्ञानिक वन व्यवस्थापन प्रारम्भ ग¥यो । पहिलो चर ...

'भाषा, धर्म सँस्कृती र बंश परम्परा नेपालीको पहिचान'

धरान  / प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले नेपालीहरुको बंश परम्परा, भाषा, धर्म सँस्कृती, रितिथिती नेपालीको प ...

सांसद् राईले गरे कब्रिस्तानको घेराबारा निरीक्षण

धरान । मुस्लिम समुदायको धरान–८ स्थित इस्लामिक कब्रिस्तान (चिहान घर) घेराबाराको प्रतिनिधिसभाका सांसद् जयकुमार राईले शुक् ...

पत्रकारलाई एक करोड जरिवाना गर्ने प्रस्तावबाट पछि हट्यो प्रदेश सरकार

जनकपुर । संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र प्रदेश सरकारले ल्याएको संचार सम्बन्धि विधेयकको बिरोध जनकपुरधाममा पत्र ...

पर्यटन प्रवद्र्धन गर्न घरघरमा गमला वितरण

धनकुटा । धनकुटा नगारपालिकालाई पर्यटकीय नगरको रुपमा विकास गर्न सहयोग गर्ने उद्येश्यले शुक्रवार धनकुटा वजारका प्रत्येक घरलाई गम ...

प्रहरी विद्यालय सम्पर्क कार्यक्रममा लागु औषध र साईबर क्राईम सम्बन्धि सचेतना

धरान । ईलाका प्रहरी कार्यालय धरानले गर्दै अाएकाे समुदाय - प्रहरी साझेदारी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत शुक्रबार ...

खानेपानीको गुणस्तर परिक्षण गर्न समिति गठन

उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरमा रहेका खानेपानी संस्थाको गुणस्तर निगरानीका लागि नगर प्रमुख खड्ग फागोको संयोजकत्वमा ९ स ...

मिडिया काउन्सिल विधेयकको विरोध

उर्लाबारी । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै पूर्वी मोरङमा रहेका पत्रकारहरुले शुक्रबार उर्लाब ...

ऐतिहासिक पुरातात्विक स्थलको संरक्षणका लागि युमा साम्योले माग्यो बजेट

धरान । युमा साम्यो महासभा, नेपालले याक्थुङ मुन्धुम मिथक र इतिहासमा आधारित धार्मिक, सांस्कृतिक पुरातात्विक सम्पदाहरुको संरक्षण ...

विद्यार्थीहरुलाई कानुन सिकाउर्दै धरान प्रहरी

धरान / धरानस्थित इलाका प्रहरी कार्यालयले बालबालिकाहरुलाई प्रहरीले गर्ने काम कर्तव्य र अधिकारबारे बुझाउन अभियान थालेको छ ...