सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १५,७८१-१५,७९० of २६,८३६ items.
२,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६८ जना कोभिड संक्रमित थपिएका छन् । बाह्र हजार ६३६ ओटा नमुनाको परीक्षण गर्दा दुुई हजार ५६८ ...

नेप्सेमा सामान्य वृद्धि, हाइड्रोमा लगानीकर्ताको आकर्षण

आज नेप्सेमा व्यापार, विकास बैंक, हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र  लगानी उपसूचक बढेका छन् । हाइड्रोपावर उपसूचक २.४९ ...

१३५९ वटा घर पास

पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरेमा हालसम्म १ हजार ३ सय ५९ घरले घर नक्सा पास गरी ‘सम्पन्न प्रमाणपत्र’ तथा अभिलेखिकरण गरी नि ...

भारतबाट आएको हात्तीले धानबाली नष्ट

झापा/  पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेक ...

म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा

म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गरेका छन् ...

साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन

नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध ...

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

खोटाङ / आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै  चार्टर गर्नुपर्ने भएपछि   खोटाङ ...

बोर्ड अध्यक्षलाई कारवाही गर्न युनियनको माग

नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ । बोर्ड न ...

डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु

कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौक ...

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय