सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १४,०११-१४,०२० of २६,८३१ items.
जनहितका योजना अघि बढाउनूस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधि ...

कोसीको अक्सिजन प्लान्ट फुल फेसमा सञ्चालन

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको  उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजन ...

म्याद गुुज्रेका सामान बेच्ने छ व्यापारीमाथि कारबाही

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गर ...

जलाधार क्षेत्र व्यवस्थापनबारे रणनीतिक छलफल

धनकुटा । निवुवा, तांखुवा जलाधार क्षेत्र व्यवस्थापन योजनाको कार्यान्वयन रणनीति विषयक साझेदारी संस्थासँगको अन्र्तक्रिया कार्यक् ...

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यम ...

हातीको आक्रमणबाट बिर्तामोडकी एक महिलाको मृत्यु

भद्रपुर । हातीको आक्रमणबाट बिर्तामोडकी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड ८ नेपाल चोक बस्ने ५० वर्षिया लतुमाई ...

धनकुटा म्याराथनमा रोशन र रेणुका तामाङ प्रथम

धनकुटा । धनकुटामा लामो समय पछि म्याराथन दौड प्रतियोगीता आयोजना गरिएको छ । विश्व मुटु दिवशको अवसर पारेर पुर्व प्रहरीहरुको संस् ...

३३ केजी बँदेलको मासुसहित दुई पक्राउ

धरान । बँदेलको मासुसहित सुनसरी प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।बिहीबार बिहान करिब ५ बजेतिर इनरुवा नगरपालिका ४ बसपार्क ...

बेलबारीमा छत्र लिम्बू समुहको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस बेलबारी नगर समितिको यहि असोज १६ गते हुने बेलबारी नगरको निर्बाचनका लागि  कोईराला पक्षको तर्फबाट नगर सभापत ...

सम्झनाको आँधीबारे चर्चा

धरान/गजलकार सन्देश सुब्बाको गजल सङ्ग्रह सम्झनाको आँधीको बुधबार चर्चा गरिएको छ । फिदिम–१, फाल्गुनन्द चोकस्थित नेपाल पत्रक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय