पूर्व
Showing ५,९७१-५,९८० of ९,२८८ items.
झापामा बाढीपीडितलाई दैनिक ७० रुपैया

भद्रपुर । बाढी पीडित परिवारलाई दैनिक खाना खर्च वापत सरकारले उपलब्ध गराएको रकम विहीवारवाट वितरण सुरु गरिएको छ । झापाको बिर् ...

साइकल ¥याली गर्दै जेसिज सप्ताह सुरु

धरान/धरानलार्इ साइकल सिटी बनाउने अभियानलाई मूर्त रुपमा दिने अभिप्रायले ‘साइकल रयाली’ गर्दै धरान जेसिजले आफ्नो सप्ताहव्यापी का ...

नब्वे किलो गोरुको मासु बरामद

भद्रपुर । झापाको भद्रपुरबाट अन्दाजी ९० किलो गोरुको मासु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खट ...

धराने पानी र एसोसिएसन बिच सहकार्य हुने

धरान/ इजि राइर्डस प्रा.ली धरानले उत्पादन गरेको ‘धराने ड्रिङकिङ वाटर’को प्रबद्र्धन गर्न होटल एसोसिएसन अफ धरानले कम्पनीसँग सहका ...

धरानको अन्तराष्ट्रिय ब्राण्ड ‘चार घण्टामा चार धाम’

भारतिय राज्य सिक्कीमको आन्तरिक पर्यटकको आगमन अघिल्लो बर्ष सन २०१६ मा ४० हजारले बढ्यो ।सन २०१७ मा ७ लाख ४० हजार७ सय ६३ आन्तरिक ...

धनकुटाका एसपी सहित ४ सय २६ प्रहरी कारबाहीमा

तरहरा / प्रहरी संगठन विपरीत काम गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले गत फागुन देखि श्रावन मसान्त सम्मका अवधी ...

अदृश्य शक्तिले कपाल काटिएको हल्ला ,विराटनगरमा पनि एक बालिकाको काटियो कपाल

विराटनगर/अदृश्य शक्तिले कपाल काटेको हल्ला भारतको विभिन्न स्थानमा चलिरहेका बेला विराटनगरमा पनि एक बालिकाको सुतेको ठाउँमा कपाल ...

बाढीले झापामा सवा २ अर्बको क्षति

भद्रपुर । वर्षासंगै आएको बाढीका कारण झापामा अनुमानित २ अर्ब १५ करोड ७ लाख रुपैंयाको भौतिक संरचनामा क्षति भएको छ । विभिन्न नगर ...

आरम्भद्वारा नगर प्रमुखलाई स्वागत गर्दै ७ सुत्रीय माग

धरान/आरम्भ नाट्य डबलीले धरान उपमहानगरपालिकाका नगर प्रमुखलाई स्वागत सम्मान गर्दै ७ बुदे माग पत्र पेश गरेको छ । कला, कलाका ...

आयल निगमले झापामा खरिद गरेको जग्गामा करोडौ घोटला

भद्रपुर । पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले प्रदेश नम्बर १ झापामा जग्गा खरिद गर्दा प्रक्रिया पुर्याएर भ्रष् ...