पूर्व

    Showing ४१-५० of ९,२८८ items.
  • सिमेन्ट उद्योगको प्रदुर्षण नियन्त्रण

    उदयपुर/उदयपुरको उदयपुर सिमेन्ट उद्योगले प्रदुर्षणलाई नियन्त्रण गरेको छ ।  उद्योगबाट उत्पादित सिमेन्टको धुवाधुलोले स्थानीय प्रभावित बनेको जनगुनासोको आधारमा उद्योगले प्रदुर्षण नियन्त्रण गर्दै उत्पादन थालेको हो । धुवाँँधुलोले स्थानीय प्रभावित बनेपछि प्रदुर्षण नियन्त्रण गर्ने मेसिन जडान गरी उत्पादन थालेको उद्योग सञ्चालक समितिको अध्यक्ष अकुर खड्काले बताए । उद्योगले मुख्यगरी धुँवा फाल्ने टावरमा बिग्रेको वाटर स्प्रे सिस्टमलाई मर्मत गरेको छ । धुलो धुँवा नियन्त्रण गर्नका लागि ‘इलेक्ट्रोस्टेटिक प्रेस्पीटेटर’ ३ ओटा च्याम्बर मध्ये १ वटा १५ वर्षदेखि बिग्रेर थन्किएको मेसिनलाई पनि मर्मत गरी

    • प्रकाशित मितिः मंसिर १३, २०७५
    • ३४९ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • पानी नपर्दा कोदो उत्पादनमा कमी

    उदयपुर/पहाडी भेगको दोस्रो म’ख्य बालीको रुपमा चिनिने कोदो प्रयाप्त वर्षात नह’दा उत्पादनमा कमी आउने भएको छ । उदयपुरको अधिकांश पहाडी भेगका पाखो बारीमा रोपीने कोदो गत वर्षहरुको तुलनामा उत्पादनमा कमी आएको हो ।  तराईका धानको साटो रोपीने कोदो वर्षातको कारण कम उत्पादन हुने भएको छ । पहाडी भेगको मुख्य बाली मकै पछिको दोस्रो बाली भेनर चिनिने कोदो छिटै मनसुन सकिएकोले दाना नलागी सुक्ने गरेको किसान रामजी तामाङले बताए ।  उच्च पहाडी भेग (लेक) तिर जेष्ठबाट रोप्न सुरु गरिने कोदो बेसि तिर भने भदौ सम्म रोप्ने गरिन्छ । तराईको पहेला धानको बाला बिर्साउने कादो कात्तिक देखि टिप्न सुरु गरिन्छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७५
    • ४६७ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • पहिलो मानाभारा महोत्सव हुने

    ताप्लेजुङ/ ताप्लेजुङको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रथम मानाभरा महोत्सव सञ्चालन गरिने भएको छ । आगामी पौष १ गतेदेखि ७ गते सम्म मानाभरा महोत्सव हुने भएको हो । महोत्सवको अवशरमा मानाभारा युथ स्पोर्टिङ क्लबले खेलकुद लगायतका कार्यक्रम आयोजना गर्ने जनाएको छ । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबल लगायतका खेलकुद प्रतियोगिता सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो । महोत्सवका कार्यक्रम फक्ताङल’ङ गाउँपालिका-२ खेजेनिमको आहालेटारमा सञ्चालन हुनेछन् । मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्ब’हरुको शिर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ

    • प्रकाशित मितिः मंसिर १३, २०७५
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार

    मोरङ/ नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा-१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् । गाउँ-गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारक

    • प्रकाशित मितिः मंसिर १३, २०७५
    • २९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘दुई छोरा गुमाएँ, नाती गुमाउन चाहान्न’

    मधुमल्ला/बुढेसकालका साहारा दुई छोरा एकपछि अर्को गर्दै गुमाएकी मिक्लाजुङ गाउपालिका–६ की ७८ वर्षीया सनमाया महरा दर्जीको व्यथा सुनिनसक्नुको छ । भएकाहरू पनि साथमा छैनन्, दुई दशक लाग्यो, साइलो छोरो भारतको कोइलाखात गएको । अझै फर्किएको छैन । जेठो छोरो पाचथरमा छन् । उनी आफै दीर्घ रोगी छन् । कमाइ गर्ने छोराहरू एकपछि अर्को गर्दै मृत्यु भएपछि उनी अहिले बेसाहारा बनेकी छन् । साहाराको नाममा दुई नाती छन् । त्यही नातीको अनुहार हेर्दै दिन कटाउँदै छिन् । ३८ वर्षीया एक छोरी छन् । तर, छोरीलाई उल्टै हेर्नुपर्ने बाध्यता उनको काँधमा छ । हरेक दिन जङ्गली हात्तीले दुःख दिन्छ । बासले बारेको झुपडी छ । त्यही झु

    • प्रकाशित मितिः मंसिर १३, २०७५
    • ४५७ पटक पढिएको
    • केशव खड्का
  • अदालतबाट फरार रहेका तीन व्यक्ति कारागार चलान

    भद्रपुर/झापा जिल्ला अदालतले जरिवाना तोकेर फरार सुचीमा राखेका तीनजनालाइ जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरि कारागार चलान गरेको छ । पक्राउ पर्नेमा २०६७ कात्तिक १६ गतेको फैसला आदेशले बहुबिवाह मुद्धामा १ बर्ष कैद र पाँचहजार जरिवाना लागेका झापा साबिक घेराबारी गा.बि.स. वडा न. ६ माईती घर भई राजगढ गा.बि.स. वडा न. ३ हाल बाह्रदशी गा.पा. वडा न. २ र्का ३० वर्षिया प्रतिवादी ताला भन्ने मेनका मूर्मु ,मोरङ् अदालतको २०७२ माघ १० गतेको फैसला आदेशले अपहरण तथा शरिर बन्धक मुद्धामा १० बर्ष कैद र ५० हजार जरिवाना लागेका झापा साबिक जुरोपानी गा.बि.स. वडा न. १ हाल गौरादह न.पा. वडा न. ८ का ३० वर्षिय प्रतिवादी महादे

    • प्रकाशित मितिः मंसिर १२, २०७५
    • ३२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धार्मिक तथा पर्यटकीय क्षेत्रको बवकासमा प्रदेश सरकार ध्यानाकर्षण

    धरान / प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशमा रहेका धार्मीक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको दिगो विकाशकगर्न सरकार लागि सकेको बताएका छन् । झापाको शिवसताक्षी स्थित धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा सोमबारबाट शुरु भएको गौ महोत्सव तथा शिव महापुराणको उद्घाटन पछि मुख्य मन्त्री राईले यस्तो बताएका हुन । प्रदेश १ मा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको दिगो विकाशकालागि योजना बनाएर काम गरिने उनले बताए । गोलोक गोर्वद्र्धन गौसाला र शिवसताक्षी नगरपालीकाले महोत्सव तथा शिवमहाप’राणको अयोजना गरिएको हो । धार्मिक पर्व बालाचतरर्दशीको अवसर पारेर ११ दिवसीय शिवमहापुराण तथा संगितमय ग

    • प्रकाशित मितिः मंसिर १२, २०७५
    • ४७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकार दुई तिहाइको दम्भले अराजक : महामन्त्री कोइराला

    नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको आरोप लगाएका छन् । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढेकाे उनको धारणा छ । झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्नु हुदै उहाँले वर्तमान सरकारको नौ महिने अवधिबाट जनतामा आशा भन्दा निराश हुनुपरेको बताएका हुन । दुई तिहाईको जनमतबाट बनेको सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको उनको आरोप छ । वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा अघि बढे् कांग्रेसले साथ र सहयोग दिने भन्नुहुदै महामन्त्री कोइरालाले भने , ‘कम्यूनिष्ट सरकारको दम्भले जनताको अपेक्षा पूरा ह

    • प्रकाशित मितिः मंसिर १२, २०७५
    • ३२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नमूना विद्यालयमा समुदायको आर्कषण बढ्दै

    यासोक/ पाँचथरको कुम्मायक–५ कागेश्वरी आधारभुत विद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ । अभिभावकले चन्दा सङ्कलन गरी अंग्रेजी माध्यम संचालन गरेसँगै समुदायका अभिभावकप्रति आर्कषण बढेको हो । २०५३ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावकले सक्रियता देखाएका थिए । उनीहरुको सक्रियता शिक्षकको मेहेनतका कारण अहिले विद्यालय नमूना बनेको हो । ब्लाष्ट दैनिकमा विद्यालयको विषयमा समाचार प्रकाशित भएपछि अन्य बिद्यालयका शिक्षक र अभिभावकहरु सल्लाह र सुझाव लिन आउँने गरेको शिक्षक नवराज सुवेदीले सुनाए । मोरङ जिल्लाबाट पहिलो पटक बिद्यालयमा आएका उनै नवराज अहिले जनप्रतिनिधि र अभिभावक

    • प्रकाशित मितिः मंसिर १२, २०७५
    • ३३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चुरेक्षेत्रबाट मदन भण्डारी मार्ग नबाउन स्थानीयको ज्ञापन पत्र

    बेलबारी / पूर्व पश्चिम मदन भण्डारी मार्गलाई विभिन्न बहानामा साविकको बाटो छाडेर चुरेक्षेत्रबाट लाने षडयन्त्र गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । विशेष गरेर केराबारी बजारको बाटोलाई सर्वेक्षण गरिएता पनि बजारमा ठूलो क्षति हुने भन्दै बाटो सार्ने षडयन्त्र भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । नेपाल सरकारले यसै वर्षदेखि निर्माण सुरु गर्नेगरी राष्टिूय गौरवको आयोजनाको रुपमा लिइएको मदन भण्डारी मार्ग निर्माण सूरु नहुदै विभिन्न समुहहरुले ज्ञापन पत्र पेश गर्ने क्रम नरोकिएपछि बाटो कहाबाट लाने हो भन्ने विषयमा अन्यौल पनि भएको छ । मदन भण्डारी मार्गको विवाद मधुमल्ला ,लेटाङ नगरपालिकामा पनि उत्पन्न भएको

    • प्रकाशित मितिः मंसिर १२, २०७५
    • ३३१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved