मुख्य समाचार
Showing ४,८३१-४,८४० of ९,६५८ items.
धरानमा संक्रमितकाे संख्या सय नाग्याे, १४ नम्बर वडामा स्वाब संकलन गराएका ५५ जनाकाे रिपाेर्ट नेगेटिभ

ब्लाष्टखबर । धरानमा काेराेना संक्रमित हुनेकाे संख्या १०१ पुगेकाे छ । जसमध्याे ५१ जना निकाे भएर घर फर्केका छन्, भने १ जना संक् ...

भोजपुरमा ३ जना प्रहरीमा कोरोना संक्रमण

 भोजपुर । भोजपुरमा तिन जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बाहिरी जिल्लाबाट सरुवा भई आएका उनिहरुमा कोरोन ...

धरानका ३ जना सहित ६ जनामा काेराेना संक्रमण पुष्टि

ब्लाष्टखबर । धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा गरिएकाे  पीसीअार परिक्षणमा धराका ३ जना ...

दमकको भुटानी शिविरमा कोरोना अस्पताल

भूमिराज पराजुली दमक झापाको दमकस्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा रहेको स्वास्थ्य परीक्षणका लागि प्रयोग भएको भवनमा कोर ...

मोरङमा ४४ सहित प्रदेश १ मा ८९ जना संक्रमित थपिए

विराटनगर । मोरङमा ४४  जनासहित प्रदेश शुक्रबार १ मा ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ ज ...

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुईको मृत्यु

राजविराज  /  कोरोना भाइरसको त्रास फैलिएको बेला सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक महिलासहित दुई जनाको ...

मिक्लाजुङमा लकडाउन भाद्र ८ सम्म

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा भाद्र ८ गते सम्म लकडाउन थपिएको छ । मोरङ जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछ ...

खाँदबारीमा आइसाेलेसनका सामाग्री चोरी

संखुवासभा । सदरमुकाम खाँदबारीको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अन ...

सुनसरीमा १६ हजारको परीक्षण गर्दा ४ सय ९ संक्रमित, सबैभन्दा बढी धरानका

इनरुवा । सुनसरीमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएका १६ हजार ४१ जना मध्ये ४ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य क ...

विराटनगरमा कोराना संक्रमितको घरमै मृत्यु

विराटनगर/ विराटनगर-६ सरोचियास्थित ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । घरकै होमआइसुलेशनमा रहेकाे संक्रमित पुरूषको बिही ...