ब्लाष्टखबर । धरामनमा १३ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्यो ४ जना बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारी रहेका छन भन,े बाँकी ९ जना बिभिन्न वडाका स्थानीय रहको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।

मेहताका अनुसार आज बिहान आएको रिपोर्ट अनुसार धरान १६ का ७८ वर्षीय श्रीमान र ७० वर्षीय श्रीमती, धरान १९ का २१ वर्षीय पुरुष, बीपी प्रतिष्ठान भित्रका २ जना डाक्टर, एक जना एल्थ एड र एक पलम्बर रहेका छन । बाँकी ५ जना मध्यो केहि धरान ३ को भन्ने जनाकारी प्राप्त भएपनी पूर्ण विवरण नआइसकेको मेहताले बताएका छन् । १३ जना मध्यो धरान १५ कि ४५ वर्षीय एक महिलामको रिपोर्ट भने हिजो साझ आएको थियो ।