मुख्य समाचार
Showing ४,६३१-४,६४० of ९,४९९ items.
२४ घण्टामा नेपालमा ८८५ जना कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्यु

ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्य ...

‘कन्ट्रयाक ट्रेसिङ’ का ८० जनाकै रिपोर्ट नेगेटिभ

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पछिल्लो पटक संक्रमितसँगको सम्पर्क (कन्ट्रयाक ट्रेसिङ) का आधारमा परीक्षणमा पठाइएको नगरका ...

भदौ २२ गते सम्म हतुवागढी गाउपालिका प्रवेश गर्ने सम्पुर्ण नाका शिल

भोजपुर । जिल्लाको हतुवागढी गाउपालिका प्रवेश गर्ने सम्पुर्ण नाका भदौ २२ गते सम्म शिल गरिएको छ । गाउपालिका स्तरिय प्रकोप व्यावस ...

महोत्तरीका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर/ महोत्तरी घर भएका एक जना कारोना संक्रमितको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ६० वषि कोरोना संक्रमित पुरूषको ...

बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीको छोरीलाई कोरोना संक्रमण पुष्टि

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बीपी प्रत ...

नोबेल मेडिकल कलेजका ५५ नर्सले दिए सामूहिक राजीनामा

विराटनगर /  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सले राखेको ७ बुँदे माग सुनवाइ नभएपछि सामूहिक राजिनामा दिएका छन् ...

बीपी प्रतिष्ठान कोरोना हटस्पट बन्ने खतरा

धरान/ कोरोना भाइरसको सङ्क्रमण भए–नभएको तत्काल रिपोर्ट निकाल्ने पोइण्ट अफ केयर (पिओसी) नहुँदाको परिणाम बीपी कोइराला स्वा ...

विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

विराटनर/ विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा विराटनगर-११ घर भएकी ...

उच्च अदालत विराटनगरका एक न्यायाधीशलाई काेरोना संक्रमण पुष्टि

विराटनगर /  उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआ ...

सुनसरीमा ४७ र मोरङमा ४८ सहित प्रदेश १ मा थपिए १०९ संक्रमित

ब्लाष्टखबर । प्रदेश १ मा मंगलबार १०९ जना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष रहेका छन् । योसँगै प्रदेश  १ ...