अाहा ताेरीबारी !
पूर्वी चीनकाे झेिजयांग प्रान्त स्थित पहेलै फुलेकाे ताेरीबारीबीचमा तस्बिर खिचाउदै चिनिया परिवार । तस्बिरः सिन्ह्वा ...
याेगाकाे अभ्यास
चीनकी एक युवती त्यहाकाे एक कृषि फार्मभित्र याेगाकाे अभ्यास गर्दै । तस्बिरः सिन्ह्वा ...
राहत
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि शनिबार भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त सहिद गोविन्द गौतमका परिवारलाई स ...
महाकाली नदीको पुल
कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल हेर्न दैनिक पर्यटकको घुईँचो लाग्ने गर्दछ । ...
हिले दाैड
इजरायलकाे भुमध्य तटीय शहर तेल अवीवमा शुक्रबार भएकाे हिले दाैड (मड डे रेस) मा सहभागीहरू । ...
निकुञ्जमा एक सिङ्गे गैंडा
चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा शुक्रबार देखिएको दुर्लभ एक सिङ्गे गैंडा । ...
सावधान !
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गए राति दुर्घटना भएको बस । बस दुर्घटनामा चार जन ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved