बिचार
Showing १,२११-१,२२० of १,३८९ items.
सुरक्षित खानेपानी धरानेहरुको अधिकार

खानेपानी अत्यन्तै संवेदनशील विषय हो । खानेपानी सधैँ सुरक्षित हुनुपर्दछ । सन्दर्भ सर्दू जलाधार क्षेत्रको हो । हामी यस क्षेत्रक ...

शहरमा सिटी सफारीको दादागिरी

नीति, निर्र्देिशका र स्पष्ट मापदण्डविना सञ्चालन भइरहेका तीनचक्के अटो रिक्सा, सिटी सफारी अहिले पूर्वका मुख्य शहरहरुमा टाउको दु ...

संविधान संशोधनः विखण्डनको चाल

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को असहमति र मधेशी मोर्चाको असन्तुष्टिका बीच सरकारले संविधान संशोधन गर्ने तयारी थालेसँगै राष्ट् ...

आमसञ्चार तथा पत्रकारिताको अध्ययनमा अन्योल

एउटा साथीले भन्यो, ‘मेलै एउटा मेजर विषयमा आमसञ्चार तथा पत्रकारिता राखेर फारम भरेँ ।’ अर्को साथीले नाक खुम्च्याउँदै भन्यो, ‘छ् ...

असफल भयो प्रचण्ड सरकार

केपी ओली नेतृत्वको सरकारलाई छापामार शैलीमा अपदस्त गरी प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार महिना शासन गरिसकेका ...

कुलतमा युवापुस्ता

आजभोलि के शहर, के गाउँ– अभिभावकहरुले आफ्ना छोराहरु लागूपदार्थको दुव्र्यसनमा फँसिसकेको चाल पाइरहेका छैनन् । उमेर छिप्पिँदै गएक ...

कलाको विकासमा जनचेतना

[caption id="attachment_20848" align="alignleft" width="250"] तीर्थ निरौला[/caption] कुनै पनि राष्ट्र कलाविना बुच्चो देखिन्छ ...

सिक्किमको सुन्दरतामा छचल्कियो गजल

हर साँझ आउँछ याद कसोरी कसोरी । अनि सम्झनामा संवाद कसोरी कसोरी । सिक्किमकी गजलकार जिविका खतिवडा ‘अश्रु’को यो गजल शेर झैं ...

छात्रा किन विद्यालय जाँदैनन्

पानी र शौचालय नहुँदा रजस्वला भएका बेला समस्या हुने गरेकाले ओखलढुङ्गास्थित गणेश मावि ढुस्केकी छात्रा सलिना बानियाँ विद्यालय जा ...

राष्ट्रघाती विधेयक ल्याएर सिंगो मुलुकलाई विभाजित गर्न उद्त्त छ प्रचण्ड सरकार ?

१. तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नु पर ...