Trending Tags

अर्थ

    Showing ६१-७० of ४,७५२ items.
  • सङ्घीय सांसद जयकुमार राईको नाममा धरान–रामधुनी सडक

    धरान । सुनसरीको धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाबीच जोड्ने सडकको नाममा सङ्घीय सांसद जयकुमार राईको नाममा राखिने निर्णय गरिएको छ । शुक्रबारको त्रीपक्षीय छलफलको क्रममा सांसद राईको नाममा ‘जय मार्ग सडक’ भनी निर्णय गरिएको छ । उक्त सडकमा बजेट पनि सङ्घीय सांसद् जयकुमार राईले नै विनियोजन गरेका छन् । धरान–१९ हरियाली सामुदायिक वन हुँदै जाने सडकको लम्बाइ करिब ७ किलोमिटर छ । उतापट्टि रामधुनी नगरपालिकाको वडा भेट्छ । धरानका नगर प्रमुख तिलक राई, रामधुनी नगरका प्रमुख जयप्रकाश चौधरी र जिल्ला वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठसहित बसेको त्रिपक्षीय छलफलले छोटो दूरीको सडक निर्माण गर्ने सहमति ग

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • ८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

    नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले वृृद्धि भएको सन्दर्भमा महासङ्घले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । उसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना मझौला उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकाले निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन कम्तीमा १० प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ । तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनक

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मृतकका परिवारले पाए नेपाल लाइफकाे बिमा भुक्तानी

    सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाले जीवन बीमा गराएका स्व.इन्द्र देव महतोको परिवारलाई  ७ लाख ६७ हजार  ९ सय ४२ रुपैया मुत्यु दाबी भुक्तानी गरेको छ ।बिष्णुपुर गाउँपालिका ५ निवासी  स्व. इन्द्र देव महताको परिवारलाई ७ लाख ६७ हजार  ९ सय ४२ रुपैया रुपैयाँ हस्तान्तरण गरेको हाे ।उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रमुख पूर्ण कुमार कर्णले मृतकको श्रीमती द्रोपती देवी महतोलाई चेक प्रदान गरेका थिए । बिमा बापतकाे रमक पाएपछि श्रीमानको मृत्युले  थपिएकाे जिम्मेवारी पुरा गर्न मद्दत पुग्ने श्रीमती द्रोपतीले  बताइन् ।   उनल

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ३२० पटक पढिएको
  • पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

    चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव ९२०७८/७९० को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।गत आव २०७७/०७८ को पहिलो एक महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।यस्तै चालू आवको पहिलो एक महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा रु नौ अर्ब

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग

    दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न  सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताए । उनले लामो समयसम्म कोभिडका कारण व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा बैंकलेसमेत त्यस अवधिको ब्याजमा छुट दिनुपर्ने तथा सहुलियतकर्जाका लागिसमेत सहजीकरण गरिदिनुपर्ने धारणा राखे । सङ्घकी सङ्घसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले ब्याज छुटसहित सहुलियतकर

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ११४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे

    भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात कम हुँदै आइरहेको छ । क्वारेण्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमशः ओरालो लाग्दै गएको हो ।गत आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वीनाका काँकडभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपैयाँ मूल्य बराबरका १ सय ८७ दशमलव ६ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी निर्यात भएको वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जनाए । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मूल्य बरा

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोब

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ११२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ । यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।समितिका सभ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आउन छाडे ‘तीतेमाछा’

    पाँचथर। पाँचथरको पूर्वोत्तर क्षेत्रका विभिन्न खोलाहरूमा पाइने रैथाने जातका तीतेमाछा लोप हुँदै गएका छन् । तीतेमाछा हराउँदै जानुको प्रमुख कारण लुकीछिपी खोलामा करेण्ट र विषादी प्रयोग गर्नु प्रमुख भएको स्थानीय बताउँछन् । बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप पनि तीतेमाछा लोप हुँदै जानुको अर्को कारण हो । पछिल्लो समय सडक र पुलजस्ता विकास निर्माणका काम गर्ने क्रममा तीतेमाछाले फुल पार्ने मूल पुरिँदा पनि तीतेमाछाको अस्तित्व सङ्कटमा पर्दै गएको याङ्वरक–२ फलैंचास्थित तिम्तिम्बुका समिर बेघाले बताए ।जिल्लाको याङ्वरक गाउँपालिका भएर बग्ने इङ्वाखोला, मेवाखोला, खोङ्खोला, नुवाखोला र पाँचथर–ताप्लेजुङ सिमाना काबेली खोल

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १९१ पटक पढिएको
    • सन्देश सुब्बा
  • अर्थतन्त्र उकास्न अपाङ्गमैत्री पर्यटन प्रवद्र्धन आवश्यक

    अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्न सक्ने देखाएको छ ।सबैका लागि खुलाः नेपालका होटेलमा अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्नसके देशको अर्थतन्त्र उकासिने बताएको हो । यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र आइएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो ।आइएफसील

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved