Trending Tags

अर्थ

    Showing ५१-६० of ५,४२० items.
  • प्रदेश १ काे भौतिक पूर्वाधार विकास मन्त्रालयमा मात्रै ६४.६६ प्रतिशत बेरूजु

    विराटनगर । प्रदेश १ सरकारको बेरुजु १ अर्ब ६२ करोड ८६ लाख १३ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन–२०७९ अनुसार सो बराबरको रकम बेरुजु देखिएको हो । प्रदेश सरकार र मातहतका कार्यालयहरूले गर्ने खर्चमा आर्थिक बेथिति प्रत्येक वर्ष बढ्दो छ । महालेखा परीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालय र मातहतका कार्यालय, प्रदेशसभा सचिवालय, मुख्य न्यायाधीवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयसमेत १ सय ८३ निकायको ४४ अर्ब ५७ करोड ३ लाख ४० हजार लेखा परीक्षण सम्पन्न गरेको थियो । प्रदेश आर्थिक कार्यविध

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १४२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • चालु आवको अन्तिम शेयर कारोबार: नेप्से परिसूचक उकालो यात्रामा

    धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९।४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उक

    • प्रकाशित मितिः असार ३१, २०७९
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

    कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक

    • प्रकाशित मितिः असार ३१, २०७९
    • १४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

    देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो ।दैनिक रु ७३ लाखभन्दा भन्दाबढी घाटा बेहोर्दै आएको उक्त उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र रु १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए।उद्योग सञ्चालन गर्न दैनिक छ मेगावाट विद्युत् आपूर्ति हुनुपर्न

    • प्रकाशित मितिः असार ३१, २०७९
    • १०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशको मध्यकालीन खर्च सार्वजनिक

    विराटनगर । प्रदेश १ सरकारले मध्यमकालीन खर्च संरचना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको त्रिवर्षीय मध्यकालीन खर्च संरचना बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो । सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचनामा हाल ७.३० प्रतिशत रहेको बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने लक्ष्य सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना प्रतिवेदनमा आगामी ३ वर्षभित्रमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३ सय ८० अमेरिकी डलर पुर्याउने लक्ष्य पनि लिइएको छ । हाल प्रदेश १ मा बहुआयामिक गरिबी १५.९० प्रतिशत रहेको

    • प्रकाशित मितिः असार ३१, २०७९
    • १२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारततर्फ गिट्टी तस्करी

    सुनसरी । सुनसरीका विभिन्न नाका हुँदै भारततर्फ गिट्टी, बालुवा तस्करी हुने गरेको पाइएको छ । दिउँसो टिपरमा विभिन्न स्थानबाट गिट्टी, बालुवा सीमावर्ती क्षेत्रमा भण्डारण गरी राख्ने र तस्करहरूले टिपर वा ट्याक्टरमा रातारात सीमा कटाउने गरेको प्रहरीले जनाएको छ । यसै क्रममा सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित सिसुवा धर्मपुरबाट प्रहरीले टिपरमा भारततर्फ गिट्टी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाएको छ । भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गिट्टीसहित टिपर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा बु

    • प्रकाशित मितिः असार ३१, २०७९
    • ३०० पटक पढिएको
    • मिकाइल आलम
  • एनसेल सेन्टरका सबै कर्मचारी महिलामात्र

    काठमाडाै । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरका सबै कर्मचारी महिलामात्र छन् ।महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीईआई) मिसन अनुरूप रहेको र यसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्या

    • प्रकाशित मितिः असार ३१, २०७९
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साँवा र व्याज नतिरे पछि जनमुखी साकोसद्धारा सामुदायिक वनमा ताला

    पथरी । संस्थाको ऋण नतिरेको भन्दै मोरङ कानेपोखरी –७, स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा ताला लगाएका छन् । विहिबार संस्थाको पदाधिकारी र सदस्यहरु वडा नं. ७ कै आइतबारेमा रहेको ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा भेला भई ताला लगाउनुको कारण खुलाउँदै वनको अध्यक्ष नविन राईको कार्यकक्ष र प्रशासन फाँटमा ताला लगाएको हो । वनलाई ऋण दिएको रकम पटक पटक तागेता गर्दा नी वेवास्ता गरेपछि ताला लगाएको संस्थाका अध्यक्ष संञ्जिव खड्काले बताए । संस्थाका अध्यक्ष खड्काले ताला लगाएपछि दुवै ताला ७ नम्बर वडाका वडा अध्यक्ष मोहन प्रसाद अधिकारीलाई सुरक्षित राख्न हस्तान्तरण

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १६८ पटक पढिएको
    • दिनेश सुब्बा
  • ४० लाख पुगे करदाता

    करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।आव २०७६÷७७ को तुलनामा चालु आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको सङ

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

    देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखे । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उनले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताए।विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उनले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १३८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved