जंगलमा युवतीको लास, पहिचान भएन
धरान / सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिदेव मन्दिर नजिकै जंगलमा तग मंगलबार एक युवतीको लास फेला परेको छ । मन्दि ...
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
ब्लाष्टखबर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपय ...
बम विष्फाेट गराउने पाँच विप्लव कार्यकर्ता पक्राउ
संखुवासभा / जिल्लाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट विभिन्न स्थानमा बम विष्फाेट गरि फरार रहेका पाँचजना पक्र ...
टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु
सप्तरी / सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु ...
लागुऔषधसहित ३ पक्राउ
उदयपुर / उदयपुरको रामपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बेलाका नगरपालिका–९ रामपुरमा लागुऔषध बेचविखन गर् ...
भोजपुरका सव इन्जिनियर घुससहित रंगेहात पक्राउ
भोजपुर / जिल्लाको आमचोक गाउँपालिकामा सव इन्जिनियर विष्णुकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन । करारमा कार्यर ...
प्रेमीले बेच्न भारत पुर्याएपछि...
विराटनगर/ चोखो माया गरेको प्रेमीले बेच्ला भनेर कसले कल्पना गरेको हुन्छ ? यस्तै नसोचेको घटना व्यहोर्नु प¥यो मोरङको धनपालथा ...
स्कुले बालिकालाई शिक्षकबाटै यौन दुर्व्यवहार, शिक्षक पक्राउ
भद्रपुर(ब्लाष्ट)अध्यापन गराउने क्रममा बालिकाहरुमाथि पटक पटक यौन दुर्व्यवहारगरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरी म ...
१६ बर्षीय किशोरीको सामुहिक बलात्कार
बुटवल । प्रदेश ५ स्थित रुपन्देहीको मर्चवारमा एक किशोरीलाई तीन जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । जिल्लाको सम्मरी ...
उर्लावारीमा मोटरसाइकल दुर्घटना, तीन घाइते
धरान / अहिले भरखरै मोरङको उल्लावारीका ेस्कुलडाँडामा दुई वटा मोटरसाईकल ठोक्किदा तीन जना घाइते भएका छन् । को २० प र मे ४ प ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved