Trending Tags

अन्तरवार्ता

    Showing ५१-६० of ११४ items.
  • काेराेना भाइसर महामारी : चाइनाकाे हुबेई प्रान्तमा सुरक्षात्मक पोशाकमा चिकित्सक(फाेटाे फिचर)

    ५ फेब्रुअरी २०२० मा मोबाइल फोनबाट लिएको तस्बिरमा केन्द्रीय चीनको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आइसोलेटेट वार्डको तयारी क्षेत्रमा बिरामीको उपचार गर्नु अघि सुरक्षात्मक पोशाकमा केयर युनिटका निर्देशक पेन्ग झिङ । हुबेई प्रान्त / सिन्ह्वा यो तस्विर ५ फेब्रुअरी, २०२० मा मोबाइल फोनमा लिइएको तस्बिर हो । यो केन्द्रीय चीनको हुबेई प्रान्तको वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको अतिसम्बेदनशिल इकाईको आइसोलेटेट वार्डबाट बाहिर निस्केपछिको एक नर्सको अनुहारको दुष्य हो । उनले प्रयोग गरेको सुरक्षा उपकरणले निम्त्याएको चिह्नहरू अनुहारमा देखिएका छन् । ५ फेब्रुअरी, २०२० मा मोबाइल फोनको सा

    • प्रकाशित मितिः माघ २३, २०७६
    • १,८२४ पटक पढिएको
    • सिन्ह्वा
  • 'आजका युवा मभन्दा बढी सफल हुन सक्छन्'

    बैङ्किङ क्षेत्रमा अनिल केसरी साहको नाम आफैमा एउटा ब्राण्ड हो । जो बैङ्किङ क्षेत्रमा स्थापित मात्रै भएनन्, बैङ्किङ प्रणालीमा नमूनाका रूपमा प्रस्तुत नै भए । विभिन्न बैङ्क हुँदै पुनः नेबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत साहसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः यहाँको बैङ्किङ करियरको बारेमा बताइदिनुहोस् न ?मेरो बैङ्किङ करियरको शुरुवात चाहिँ नेपाल ग्रीन्लेज बैङ्कबाट शुरु भएको हो । ३० वर्ष जति भयो वित्तीय संस्थाहरूमा काम गरेको । मेरो पहिलो तलब ३ हजार ५ सय थियो । त्यतिबेला असिस्टेन लेभलमा जोइन्ट गरेर रिसेप्सनीमा काम शुरु गरेको थिए । करिब १३ वर्ष जती ग्रिन्लेज बैङ्कमा काम गरे

    • प्रकाशित मितिः माघ २३, २०७६
    • १,७२४ पटक पढिएको
    • डम्बर कार्की
  • धरानका भूकम्प प्रतिरोधी घर निर्माणका अभियान्ता

    पछिल्लो समय भूकम्प प्रतिरोधी घर निर्माण गर्ने क्रम बढेको छ । जसको आधार रूप मानिएको फलामे घरहरूको निर्माण तीव्र रूपमा भइरहेका छन् । छोटो समयमा, कम खर्च लाग्ने र सुरक्षित तथा आकर्षक पनि देखिने भएकाले घरको लगभग पूरै संरचनामा फलामको प्रयोग गरेर घर बनिरहेका यत्रतत्र देखिन थालेको छ । यस्ताखाले घर निर्माण, ट्रस हाल्ने, मल्टी पर्पोज हल, फुटसललगायतका विभिन्नखाले फलामका संरचनाहरू बन्ने क्रम बढ्दै गर्दा धरानमा यस्तै व्यवसाय गरेर जमेका छन् व्यवसायी झमकबहादुर बस्नेत । धरान–८ औद्योगिक क्षेत्रमा जेबी स्टिल एण्ड आइरन इण्डष्ट्रिज नामको उद्योग सञ्चालन गर्दै आएका बस्नेत धरानमा जनक भनेर पनि परिचित छन् । ग्

    • प्रकाशित मितिः माघ १९, २०७६
    • १,६९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ त ?

      काठमाडाै / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उनले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन”, प्रवक्ता श्रेष्ठले भन्५न ।, “जबर्जस्ती शङ्का गर्नु जरुरी छैन ।” उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी द

    • प्रकाशित मितिः माघ १५, २०७६
    • १,०८५ पटक पढिएको
    • नारायण ढुङ्गाना
  • ‘खाना उत्सवले पर्यटकीय माहोल बढाएको छ’

    भेडेटार फुड फेस्टिबल गर्नुको मुख्य उद्देश्य के हो ?– २०७० सालदेखि शुरु गरेको फुड फेस्टिवल अहिले ८ औ संस्करणमा पुग्गेको छ । ‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने हाम्रो चाहना’ भन्ने नाराको साथ भेडेटार फुड फेस्टिबल सधैं झै यस वर्ष पनि पुष १५ देखि १७ गतेसम्म फेस्टिवल मनाउँदै छाँै । फुड फेस्टिवल गर्नुको मुख्य उद्देश्य पर्यटन प्रर्वद्धनसँगै विभिन्न जातीय खानाहज्ञलाई समुदायमा परिचत गराउनु, स्थानीय घरेलु सामाग्रीको प्रर्दशनी, अर्गानिक खेतीबाट उत्पादित तरकारी फलफुलको प्रदर्शनी तथा हस्तकला कृषि घरेलु उत्पादन साथै मौलिक सांस्कृतिक परम्पराका बारेमा पर्यटकहरूलाई जानकारी गराउने उद

    • प्रकाशित मितिः पुष १६, २०७६
    • १,४६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा नागरिकता सम्वन्धी नयाँ कानुनको विषयमा आज पनि प्रदर्शन

      भारत / संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे स्टेशनमा बृहत प्रदर्शन गरेको छ । ती सवै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नारावाजी गरेका थिए । विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका

    • प्रकाशित मितिः पुष ५, २०७६
    • ९६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन

      नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ । यो अभियानको नेतृत्वकर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको भ्रमण वर्षको मुख्य तयारी र नीतिगत सुधारका काममा व्यस

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • १,१२० पटक पढिएको
    • रासस
  • ‘अदालतको फैसलालाई सम्मान गर्छु’

    उच्च अदालत विराटनगरको फैसलाप्रति तपाईंको धारणा के रहेको छ ?– अब योे सम्मानित अदालतले फैसला गरेको विषय वस्तु हो । हामी सबै नेपालीले अदालतको फैसला कार्यान्वयन गर्ने दायित्व पनि हो । यस विषयमा कुन पक्षले जिते र हारे भन्दा पनि नागरिकहरूको सेवा सुविधा तथा विकास निर्माणका क्षेत्रमा के कतिले सेवा पाए, पाएनन् भन्नेतर्फ केन्द्रित हुनुपर्दछ जस्तो लागेको छ । हामीले पनि अब उच्च अदालतको आदेशको पालना गरी अघि बढ्नुपर्दछ भन्ने मेरो धारणा रहेको छ । तपार्इं अर्थात् नगरपालिकाको विपक्षमा फैसला आएको छ अब तपाईं उक्त फैसलाको विरुद्धमा सर्वोच्च अदालत जाने मनस्थितिमा हुनुहुन्छ ?– नाईं, मैले त्यसो भन्न खोज

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • २,०१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रकाशले धरानकाे सुन्दर नगरको किस्ती बोकेर आउनेछन, वहाँलाई सहयोग गर्दिनुहोस

    अहिले देशभरी उपनिर्वाचनको चर्चा चलि रहदा यो उपनिर्वाचनलाई नेकपाले कसरी हेरिरहेको छ ? यो उपनिर्वाचन एउटा स्वाभाविक प्रक्रिया हो । नेकपाको आजको सरकार छ र त्यो सरकारले गरेका काम र त्यसको परीक्षा पनि हो भन्ने ठान्नुपर्छ । उपनिर्वाचनबाट एकप्रकारको सर्वेक्षण जस्तो पनि हुनेछ । हामीलाई लाग्छ हामी सबै स्थानहरूमा विजय हासिल गर्नेछौ । यदि यदाकदा कसैले कुनै सिटमा जित्यो भने त्यो बेग्लै कुरा हो तर अहिलेसम्मको सम्पुर्ण माहाैल हेर्ने हो भने सबै निर्वाचनहरुको परिणाम हाम्रो हातमा आउने छ भन्नेमा हामी विश्वस्त छौं ।  अहिले नेकपा संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व भइरहँदा आलोचना बढिरहेको छ, अहिले यो

    • प्रकाशित मितिः मंसिर ११, २०७६
    • १,६२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘तपाईंहरूको सुझाव शिरोधार्य गर्दै धरानलाई समृद्ध बनाउने मेरो प्रतिबद्धता हो’

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, चर्चित कम्युनिष्ट नेता सीपी मैनाली, रामचन्द्र यादव, अमृत बोहराहरूले २०३२ सालमा कोेअर्डिनेशन केन्द्र निर्माण गरेका थिए । उक्त केन्द्रमा २०३६ सालमा आबद्ध भएका पार्टीका होनहार नेता प्रकाश राई यति बेला नेकपाको जिल्ला कमिटी सदस्यमा रहेका छन् । २०७४ सालको सुनसरी क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिको नेतृत्व समालेर १ नंं क्षेत्रबाट नेकपाका सबै उम्मेद्वारलाई जिताउन सफल राई यति बेला धरान उपमहानगरको मेयरका लागि आफै मैदानमा छन् । एक वर्ष अघि मेयर तारा सुब्बाको मृत्यु पछि उहाँले परिकल्पना

    • प्रकाशित मितिः मंसिर ११, २०७६
    • १,५५६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved