स्वास्थ्य चौकी

    Showing १-१ of item.
  • पहिरोले पु-यो सङ्खुवासभा सिलिचोङको स्वास्थ्य चौकी

     खेवाहाङ मेवाहाङ सङ्खुवासभा / लगातारको वर्षाका कारण पहिरो जाँदा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ स्थित बाला स्वास्थ्य चौकी भवन पुरिएको छ । बिहीबार दिउँसो करिब ५० मिटर माथिबाट पहिरो खस्दा भवन पूर्णरूपमा क्षति भएको सिलिचोङ गाउँपालिका–२ का अध्यक्ष मोहन सम्सेर कुलुङले जानकारी दिए । पहिरोले स्वास्थ्य चौकीको भवन पुरिँदा मौतिक संरचनाहरू पूर्णरूपमा ध्वस्त भएको वडाध्यक्ष कुलुङले जानकारी दिए । भवनसँगै स्वास्थ्य चौकी भवनभित्र रहेको औषधिलगायत सम्पूर्ण सामानहरू पुरिएको कुलुङको भनाइ छ । स्वास्थ्य चौकीसँगै रहेको कर्मचारी भवनमा भने आंशिक रूपमा क्षति पुगेको छ । स्थानीय तथा प्रहरीको

    • प्रकाशित मितिः असार १२, २०७७
    • १३८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved