हल्दिबारी

    Showing १-१ of item.
  • अध्यक्षकै संलग्नतामा हल्दिबारी गाउँ सभामा तोडफोड, उपाध्यक्षको अध्यक्षतामा बजेट पारित

     भद्रपुर / झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँसभा रणमैदानमा परिणत भएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन नै तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा गाउँपालिकाका उपाध्यक्ष बस्ने कार्यकक्षको सिसा तोडफोड भएको छ । सडक नामाकरणको विषयमा उत्पन्न विवादको क्रममा नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूबीच झडप भएको हो । गाउँसभा चलिरहेको समयमा दुई पक्षबीच विवाद हुँदा गाउँसभा नै बिथोलिएको छ । दुवै पार्टीका कार्यकर्ताहरूले गाउँसभाको सभाहल तोडफोड गरेका छन् । सो क्रममा दुई जना घाइते बनेका छन् । नेपाली काङ्ग्रेसका गाउँपालिका उपसभापति गङ्गाप्रसाद प्रसाईं र काङ्ग्

    • प्रकाशित मितिः असार १२, २०७७
    • १७९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved