श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ८ गते मङ्गलबार, २१ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्लपक्षको त्रयोदशी तिथि  १८ः०० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र चित्रा ०६ः०२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला । साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ । लक्ष्यमा पुग्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईष्र्या गर्नेहरूले सताउनेछन्। सहयोगी टाढिन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । काममा साथ दिनेहरू फेला पर्नेछन् । आफन्तको साथ–सहयोग जुट्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ । अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।