श्री शालवाहनीय शाके १५४३ ने.सं. ११४४ वि. सं. २०८० साल पुस २६ गते बिहीबार, ११ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको औंसी तिथि १७:४८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वाषाढा १७:५७ बजेसम्म, उप्रान्त उतराषाढा, चन्द्रमा राशि धनु. सूर्योदय ०६:५५ बजे र सूर्यास्त ०५:२७ बजे हुनेछ ।

Rashi 24 pus

Rashi mesh-karkat

Rashi simha-brishchik

Rashi dhanu- min