Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

alt
  • कार्तिक २२, २०८०
  • ब्लाष्ट खबर

मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् ।

उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही समयका लागि रोकियो । सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो केही सेवाहरू पुनःस्थापित गरिएको बताएको छ। यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन ।

“हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भने, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।”

यो पनि - नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
सम्बन्धित समाचार
२६ औँ बूढासुब्बा गोल्डकप सुरु

धरान । २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप बिहीबारदेखि धरान र ...

झापा ४ को चुनावी चर्चाः साँवाको ह्याट्रिकमा को बन्ला बाधक ?

भद्रपुर । अन्य क्षेत्रहरूको तुलनामा झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) क ...

बूढासुब्बा गोल्डकपः इतिहासदेखि वर्तमानसम्म

धरान । देशकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको २६ औँ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
२६ औँ बूढासुब्बा गोल्डकप सुरु
झापा ४ को चुनावी चर्चाः साँवाको ह्याट्रिकमा को बन्ला बाधक ?
बूढासुब्बा गोल्डकपः इतिहासदेखि वर्तमानसम्म
स्वास्थ्य बिमा कार्यक्रम नै बन्द हुने सङ्केत
बालेनको चुनावी दौडः घण्टी मात्रै बजाउँदै बालेन
धरानमा सङ्गीनी भजन तालिम
डिजिटल प्रहारलाई रोक्न आवश्यक
आजको राशिफलः २०८२ साल माघ २२ गते बिहीबार
वासिङ मेसिन र रेफ्रिजरेटरमा छुट
जुनियर जुडो खेल सम्पन्न
रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमान्द्वारा आत्महत्या
राज्य नागरिकप्रति उत्तरदायी हुनु पर्दछ
आजको राशिफलः २०८२ साल माघ २१ गते बुधबार
भोल्टेतर्फ एनसेलको कदमः थ्रीजी सेवा बन्द हुने तयारी
धनकुटामा ल्होछार साँस्कृतिक कार्यक्रम एवं गुम्बाको आठौं बार्षिक साधरणसभा सम्पन्न
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved