ट्विटरले चाडैनै भेरिफाइड एकाउन्टमा बिज्ञापन सुरु गर्ने भएको छ ।

ट्विटरका मालिक इलन मस्कले शनिबार एक ट्विट गरी भेरिफाइड एकाउन्टमा बिज्ञापन देखाइ उक्त एकाउन्टमा पेमेन्ट गर्ने बताएका छन् ।

ट्विटमा मक्स्ले बताएका छन् "केही हप्तामा क्रेयेटर्सको रिप्लाईमा  देखाउने बिज्ञापनको लागी उनलाई पेमेन्ट  गर्न सुरु  गर्ने छ । "

उनले पहिलो चरणमा ५ मिलियन डलर क्रेटरहरुलाई बिज्ञापन देखाए वापत भुक्तान दिने बताएका छन् । 

उनले उक्त भुक्तान भेरिफाइड क्रेयटरकालागि भेरिफाइड युजरले बिज्ञापन हेरेको अवस्थामा मात्र मान्री हुने सर्त रहेको बताएका छन् ।