धरान । गायक शाहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरूमा’ को साङ्गीतिक दृश्य सार्वजनिक भएको छ ।

पेशाले मेकानिकल इञ्जिनियर गायक तथा मोडल पाण्डे र स्मारिका ढकालको अभिनय रहेको गीत सार्वजनिक भएको हो ।

काठमाडौँ उपत्यकाका रमणीयस्थल गोदावरी र भृकुटीमण्डपमा छायाङ्कन गरिएको छ । स्वच्छन्दशैलीको प्रेम रहेको निर्देशक प्रकाश धितालले बताए ।