पछिल्लो समय सडकदेखि सदनसम्म चर्चाको विषय बनेको एमसीसी विवादित बन्नुका कारणहरु के के हुन् ? किन यसको सर्वत्र विरोध भईरहेको छ ? बुझ्नका लागि हेर्नुहोस् वामबुद्धिजिवी सह–प्राध्यापक डा.राजेन्द्र शर्मासँगको कुराकानी ।