मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धुबान्धवबाट भने सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरित वर्ग प्रति  आकर्षण बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज कहिकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज बृद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन लाई सकारात्म बनाउने समयछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग संगम हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज शरिरमा स्फुर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभचिन्तकहरुले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज मनमा उत्साहका साथै बोली निक्ले समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधि मार्फत इष्टमित्रहरुसँग भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ती र स्वास्थ्यमा समस्या बढ्न सक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोकिएका काम पूनः सुर हुन सक्छन् । प्रेम प्रसङगमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला ।