भारतमा पछिल्लाे २४ घण्टमा ४३ हजार २११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  याे संगै  भारतमा काेराेना संक्रमितकाे संख्या ३ कराेड १५ लाख २६ हजार ६२२ पुगेकाे छ । 

२४ घण्टामा भारतमा ६४१ जनाकाे मृत्यु भएकाे त्यहाकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ । याे संगै  भारतमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ४ लाख २२ हजार ६९५ पुगेकाे छ भने हाल ४ लाख  ९ हजार ६२२ जना सक्रमिय संक्रमित रहेका छन् ।