कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । 

उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए ।

तालिकासहित

class_12_exam_M2oDEvjFiz