अमेरिकामा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेका संख्या ६ लाख नाघेकाे छ ।  जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङ (सीएसएसई) अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको मृत्यु मंगलबारको दिन ६,लाख १२ पुगेकाे छ।

सीएसएसईको तथ्याङ्कअनुसार अमेरीकामा संक्रमितकाे संख्या ३३.४ करोडभन्दा बढी रहेकाे छ । मध्यराती सम्ममा अमेरिकाभरि मृत्युको संख्या  ६ लाख १२ पुगेकाे हाे।

 राष्ट्रपति जो बिडेनले ६ लाखको संक्रमितकाे मृत्यु प्रति दुःख व्यक्त गरेका छन्। उनले आफ्नो प्रियजन गुमाएका सबैको लागि प्रार्थना गरेकाे बताउँदै उनले काेराेना महामारी ब्लाक हाेल रहेकाे र  चाडै महामारीबाट पूर्ण मूक्ति पाइने बिडेनले बताएका छन्