ब्लाष्टखबर । धरानमा थप एक काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचारकाे  उपमहानगरपालिका १ की ७० बर्षीय बृद्धाकाे मृत्यु भएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणी पाेखरेलले बताएका छन् । 

उनकाअनुसार मंगलबार काेराेना संक्रमण पुष्टि भइ काेभिड अस्पतालमा भर्ना भएकी बृद्धाकाे उपचारकाे क्रममा दिउसाे २ बजेर ३०  मिनेटमा मृत्यु भएकाे हाे ।