ब्लाष्टखबर । काेराेनाकाे दाेस्राे लहरले लरखराएकाे भारतमा  शुक्रबार मृत्यु हुनेकाे संख्याले नया रेकर्ड बनाएकाे छ । शुक्रबार भारतमा  ४हजार १८७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ  ।  याे संख्या एक दिनमा मृत्यु हुने हालसम्मकै धेरै हाे । 

शुक्रबार भारतमा ४ लाख १ हजार ५२२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा  खाेप अभियान चलिरहेकाे भएपनि मृत्यु हुनेकाे संख्या बढ्दै जानु चिन्ता जनाक रहेकाे बताइएकाे छ । 

 14 फरवरी देखी 7 मई सम्ममा भारतमा १ कराेड ९ लाख ६८ हजार ३९ जनामा संक्रमण पुष्टि भएकाे बताइकाे छ ।