धरान। नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा सोमबार राती ९:६बजे भुकम्पको धक्का महसुस  भएको हो ।

सिक्किमको ग्यान्टोकको ३८ किमी पूर्व दक्षिणपूर्वलाई केन्द्रबिन्दु बनाउदै  ६.१ रेक्टर स्केलको भुकम्प गएको छ ।

क्षतिको विवरण आईनसकको भएपनि भारत , चिन, बंगलादेश, भुटान प्रभावित भएका छन् ।