आइतबारदेखि शुरु भएको होली पर्व तराई र भित्री मधेशमा उत्साहका साथ मनाइदैछ । कोरोना सङ्क्रमणको बढ्दो तथ्याङ्कका बीच सरकारले सचेतना अपनाउन आग्रह गरेको छ ।
अघिल्ला वर्षहरु जस्तो उल्लास नदेखिए पनि सास्कृतिक रुपमा मनाइने यो पर्व युवाहरु माझ प्रिय छ । खुसी र शुभकामना आदान प्रदान गर्दै मनाइने यो पर्व कोरोना विरुद्ध संघर्षका रुपमा मनाइदैछ ।

तस्वीरमा यस्तो देखियो धरान 

20210329_130233

20210329_125152

20210329_124950

20210329_124648

20210329_124057

20210329_124054

20210329_124025

20210329_123849

20210329_123824

20210329_123755

20210329_123741 1

20210329_123729